बझाङमा ३.८ म्याग्निच्युडको भूकम्प गयो

Share post:

बझाङ – बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।

बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ ।

श्रोतujyalo

ताजा समाचार