प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान पाँच दिनदेखि वेपत्ता

विज्ञापन

Share post:

प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत एक जना प्रहरी जवान पाँच दिनदेखि वेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगर पालिका २ घर भई हाल प्रहरी तालिम केन्द बुडरमा कार्यरत सन्तोष नेपाली ५ दिन देखि बेपता भएका हुन ।

क्याबि बिदाको बाहाना बनाएर परिवार सहित ऊपचारमा गर्न धनगढी गएको र धनगढीबाट नै सम्पर्क बिहिन भएको उनको परिवारले जनाएको छ । उनी २ वर्षअघि प्रहरीमा भर्ना भएका थिए।

श्रोतratopati

ताजा समाचार