भीमदत्त नगरपालीकाको प्रथम स्थापना दिवस समारोहको तयारी पुरा(फोटो फिचर)

विज्ञापन

Share post:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मंगलबार पहिलो पटक आफ्नो स्थपाना दिवस मनाउन लागेको छ । स्थानीय तह निर्वाचनपछि पहिलो पटक स्थापना दिवस मनाउन लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको प्रमुख आतिथ्यमा मनाउन लागेको स्थापना दिवसको तयारी पुरा गरिएको छ ।

Image may contain: people sitting

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, people standing, sky, outdoor and nature

Image may contain: sky and outdoor

Image may contain: outdoor

फोटो सौजन्यः रामसिंह ठगुन्ना

ताजा समाचार