महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मंगलबार पहिलो पटक आफ्नो स्थपाना दिवस मनाउन लागेको छ । स्थानीय तह निर्वाचनपछि पहिलो पटक स्थापना दिवस मनाउन लागिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको प्रमुख आतिथ्यमा मनाउन लागेको स्थापना दिवसको तयारी पुरा गरिएको छ ।
फोटो सौजन्यः रामसिंह ठगुन्ना