महेन्द्रनगर
नेपाली सांगीतीक क्षेत्रका एक स्टार मिस्टर आर.जे.को “डलर” गित सार्वजनिक भएको छ ।
उक्त गीतलाई डप्एभरेष्ट युटुब च्यानल बाट सार्वजनिक गरीको छ
गीतमा कार्टुन क्र्युका चर्चित जोडि सरोज अधिकारी र आश्मा बिश्वकर्मा, नायिका बर्षा रावत, आर्जन पाण्डेय तथा मिस्टर आर.जे.द्वारा अभिनित गीतको मोहक भिडियोको निर्देशन गम्भीर बिस्टले गरेका छन।
त्यस्तै गीतको अडियो तर्फ आर्जन पाण्डेय र बिध्या मन्जु तिवारीको स्वर, मिस्टर आर.जे.को सङ्गीत तथा र्याप र एरेन्ज मोहित मुनालको रहेको छ ।
भिडियो