भीनपाद्धारा प्रधानमन्त्री,राष्ट्रपति र सभामुख सम्मानित

Share post:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नमुना युवा सांसदका प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई सम्मान गरेको छ ।

मंगलवार नगरपालीको ४२ औ प्रथम स्थापना दिवस समारोहका अवसरमा भीमदत्त नगरपालीकाका नमुना सांसदका प्रधानमन्त्री नितेश रावल, राष्ट्रपति महेन्द्रा भट्ट र सभामुख बासुदेव भट्टलाई सम्मान गरीएको हो ।

नमुना सांसदले निरन्तर सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार