फेरि बढ्यो सुनको मूल्य

Share post:

काठमाडौं– साताको पाँचौँ दिन आज बिहीबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार ७४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य ८ सय ८५ रुपियाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

ताजा समाचार