विद्यार्थी थापाको आरोपः निर्मला पन्तका हत्यारालाई पूर्व प्रहरी प्रमुख खनालले लुकाए (भिडियो)

Share post:

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका बलत्कारी तथा हत्यारालाई पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले लुकाएको त्रिभुवन विश्व विद्यालयका विद्यार्थी हेमराज थापाले आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुक लाईभ मार्फत यस्तो भनेका हुन् ।

भिडियोः 

भिम उपाध्याय र ज्ञानेन्द्र शाहिलाई रिहाई गर,निर्मला पन्त बलात्कारी हत्यारा लुकाउने अपहरणकारी सर्बेन्द्र खनाललाई गिरफ्तार गर।

Gepostet von Hem Raj Thapa am Donnerstag, 23. April 2020

 

 

 

 

 

ताजा समाचार