जन्मदिनको अवसरमा सिद्धसरोवर तालमा सरसफाइ

Share post:

महेन्द्रनगर ।
जन्मदिनको अवसरमा दुई युवाले बेदकोट नगरपालिका–६ स्थित सिद्धसरोवर तालमा सरसफाई गरेका छन् ।

बेदकोट नगरालिका–१० को जनचेतना युवा क्लवमा आबद्ध सागर बोहरा र रमेश नाथले जन्मदिनको अवसरमा ताल परिसरमा सरसर्फा तथा होर्डिङ बोर्ड राखेका हुन् ।

जन्म दिनको अवसरमा तालको सरसफाई, ‘ताल जाने बाटो’, ‘फोहरा नगरौँ’ लगायतका जनचेतनामूलक सन्देश उल्लेखित होर्डिङ बोड र डस्टविन राखिएको बताइएको छ ।

 

ताजा समाचार