अजय कुमालको ‘पहिलो नम्बर’ गीतको फस्र्ट लुक सार्वजनिक

Share post:

महेन्द्रनगर ।

अजय कुमालको ‘पहिलो नम्बर’ गीतको फस्र्ट लुक सार्वजनिक गरिएको छ ।

गीतमा दिनेश कुमाल र एलिना चौहानको स्वर रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडिओमा अजय कुमाल र कोपिला सिंहको अभिनय रहेको छ ।

यो गीतमा हेमराज थापा (बाबु राज)ले संगीत भरेका छन् भने दिनेश कुमालको शब्द रहेका छन् ।

ताजा समाचार