महेन्द्रनगर ।
अजय कुमालको ‘पहिलो नम्बर’ गीतको फस्र्ट लुक सार्वजनिक गरिएको छ ।
गीतमा दिनेश कुमाल र एलिना चौहानको स्वर रहेको छ ।
बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडिओमा अजय कुमाल र कोपिला सिंहको अभिनय रहेको छ ।
यो गीतमा हेमराज थापा (बाबु राज)ले संगीत भरेका छन् भने दिनेश कुमालको शब्द रहेका छन् ।