महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
८ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा पाँच जना पदाधिकारी सहित विभिन्न ‘कलस्टर’ १२० जना सदस्य निर्वाचित भएका छन् ।
पाँच सदस्यीय पदाधिकारीमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टको प्यानल नै विजयी भएको थियो ।
एमाले कञ्चनपुर हाक्ने जिम्मेवारी अब बिष्टको काँधमा आएको हो ।
यो पनिः यी हुन एमाले कञ्चनपुरमा सुरेन्द्र बिष्ट भन्दा ‘लोकप्रिय नेता’!
नाममावली