कञ्चनपुर । बेदकोट नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस प्यानल सहित विजयी भएको छ ।
कांग्रेसका नरेन्द्र बहादुर बोहरा ६२७ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी नन्दा जोशीले ३३४ मत मात्रै ल्याउन सकिन् ।
Share post: