महेन्द्रनगर । ‘रुपको चर्चा’ बोलको गीतको म्युजिक भिडिओ युट्युबमा सार्वजनिक गरिएको छ ।
गीतमा आवाज जितन थुुलङ्ग राईको छ भने शब्द बिनय पन्तको रहेको छ ।
म्युजिक भिडिओको निर्देशन गायक थुलुङ्ग आफैले गरेका हुन । भिडिओमा विजय दोंग र निमा लामा लगायतको अभिनय रहेको छ ।
भिडिओ