बेलौरीमा विषादी सेवनले एक महिलाको मृत्यु

विज्ञापन

Share post:

महेन्द्रनगर । विष सेवन गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की २५ वर्षीया इन्द्रावती रानाको मृत्यु भएको हो।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रानाले विषादी सेवन गरेपछि सिकिस्त भएकी थिइन्। विषादी सेवनका कारण उनको उपचारका क्रममा मृत्यु भएको हो।

ताजा समाचार