महेन्द्रनगरमा म्याक्स टाइगर इनर्जी ड्रिङ्स किन्दा १० हजार चिठ्ठा

Share post:

कञ्चनपुर। म्याक्स टाइगर नामक इनर्जी ड्रिङ्स खरीद गर्दा महेन्द्रनगरमा एक जनालाई रु. १० हजार चिठ्ठा परेको छ।

महेन्द्रनगरस्थित बसपार्कमा रहेको साजन किराना खुद्रा पसलबाट म्याक्स टाइगर किनेका दिनेश चौधरीलाई चिठ्ठा परेको हो।

चिठ्ठामा परेको रु. १० हजारको चेक चौधरीलाई हस्तान्तरण गरिएको छ।

‘म्याक्स टाइगरको बिक्रोमा चिठ्ठा हुन्छ, अहिले चारवटा वासिङ मसिन, एक एलएडी र रु. १० हजारको चिठ्ठा राखिएको छ,’ कम्पनीका प्रतिनिधि द्धारिका उपाध्यायले भने।

महेन्द्रनगरमा म्याक्स टाइगरको आधिकारिक बिक्रेता चेतन सप्लायर्स हो।

ताजा समाचार