अछाम

अछामका विनोद शाहीको हत्या आरोपमा मेयर सहित १३ जना विरुद्ध किटानी जाहेरी

कञ्चनपुर । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा पीडीत परिवारले १३ जना विरुद्ध किटानी जाहेरी दिएको छ । मृतकका दाइ...

अछाममा किशोर मृत्यु प्रकरणः अनुसन्धानमा दुई टोली सक्रिय, ५ जना पक्राउ

महेन्द्रनगर । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाही मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय...

अछाम घटनाको अनुसन्धानका लागि सीआइबीसंगै एसएसपी नेतृत्वको टीम पनि घटनास्थलमा

महेन्द्रनगर । अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको मृत्यु घटनाको अनुसन्धानका लागि अर्को अनुसन्धान टीम पनि परिचालन भएको छ । जिल्लाको अनुसन्धान...

अछाममा मृत भेटिएका किशोरको शव तीन दिनदेखि घटनास्थलमै

महेन्द्रनगर । अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको शव तीन दिनदेखि कालिकास्थानको भिरमा छ । शनिबार बिहान मृत भेटिएका शाहीको पोष्टमार्टमका लागि...

अछामका विनोद शाही मृत्यु घटनाको सीआइबीले थाल्यो अनुसन्धान

महेन्द्रनगर । अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाही मृत्यु घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली परिचालन भएको छ । सुदूरपश्चिम...

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

महेन्द्रनगर । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमाला...

ताजा समाचार