डडेल्धुरा

जंगलमा मृत भेटिइन् डडेल्धुराकी २० वर्षीया किशोरी

कञ्चनपुर। डडेल्धुरामा एक किशोरी बिहीबार मृत अवस्थामा फेला परेकी छन्। आलिताल गाउँपालिका–७ मेलगाझाकी २० वर्षीया राधिका साउद मृत फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले...

सम्पत्तिको लोभमा सौतेलो छोरोलाई कुटेर मारिन्, धम्क्याउँदै आमालाई पनि हत्यामा संलग्न गराइन्

कञ्चनपुर। डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका गजेन्द्र बोहराका दुई पत्नी छन्। उनले पहिलो बिहे बझाङको बित्थडचिर–५ देउलेख तल्लो भतडाकी कलावतीसँग गरे। कलावतीबाट गजेन्द्रका दुई छोरा थिए–...

जसले गठबन्धनमा विद्रोह गरे, गठबन्धनकै उम्मेदवार उछिन्दै चुनाव जिते

कञ्चनपुर। डडेल्धुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनी ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा...

देउवासंग तीन पटक हारेका माओवादीका खगराज भट्ट बने प्रदेश सांसद

कञ्चनपुर। डडेल्धुरा प्रदेशसभा १ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनी १२ हजार १ सय १२ मत ल्याउँदै...

सागर ढकाल भन्छन– मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस्! (भिडिओ)

कञ्चनपुर। डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकस संकलन गरेर लैजाने क्रममा गाडीमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन्। उनले डडेल्धुराका...

मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीको ‘ब्याटल फिल्ड’ डडेल्धुराः देउवा ढुक्क, प्रदेशमा कडा टक्कर

कञ्चनपुर। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १७ गते चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा पुगे। तीन दिन डडेल्धुराका विभिन्न ठाउँमा आयोजित चुनावी...

ताजा समाचार