अन्तर्वार्ता

एकीकृत समाजवादी सुदूरपश्चिम इन्चार्जलाई प्रश्नः प्रदेश सरकार हेरफेर हुन्छ ?

महेन्द्रनगर । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा १४ सांसद सहित सबैभन्दा ठूलो दल छ । पहिलो पटक स्थानीय...

सुदूरपश्चिमका एमाले नेता भन्छन्– कांग्रेसलाई पुरानै साइजमा राखियो

महेन्द्रनगर । वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिममा पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रो शक्तिमा खुम्चिएको छ । सुदूरपश्चिमका ८७ स्थानीय तहको सार्वजनिक...

अध्यक्षका प्रत्याशी सिंहलाई प्रश्नः पाँच वर्षमा के काम गर्नु भयो ?

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंहले आफ्नो ५ वर्षे कार्यकालमा गरेका विकास निर्माणको काम जनतामा लगेर फेरी अध्यक्षको दौडमा उत्रिएका छन्...

हामीसँग ५ सय प्रतिनिधि छन्, ओली पक्षको एकलौटी हुँदैनः दीपकप्रकाश भट्ट (अन्तर्वार्ता)

नेकपा एमालेको महाधिवेशन सुरु हुनु ५ दिनअघि उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रावल अन्ततः...

२० वर्ष सत्तामा बसेकाले गर्न नसकेको काम साढे ३ वर्षमा ग-यौंः सांसद धामी (अन्तरवार्ता)

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नरबहादुर धामीसँग गरिएको कुराकानीको सम्पादित अंश: सरकारले केही दिन अगाडी मात्रै भुमि आयोग खारिज ग-यो ।...

विदेशी कामदारहरुको सजिलोका लागि काफला प्रणाली सुधार्दै साउदी

काठमाडौँ । साउदी अरबले विदेश कामदारहरूलाई सजिलो हुने गरी ुकाफलाु प्रणालीमा सुधार गरेको छ। साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको...

ताजा समाचार