कैलाली

गोपाल हमालको साथले जिसस कैलालीमा सत्तारुढ गठबन्धन विजयी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको राजधानी समेत पर्ने कैलालीको जिल्ला समन्वय समिति (जिसस) मा सत्तारुढ गठबन्धन विजयी भएको छ । जिसस कैलाली प्रमुखमा कांग्रेसका पदमबहादुर कलेल...

कैलालीमा एक दम्पतीको दुखान्तः श्रीमतीको घाँटी रेटियो, श्रीमान् झुण्डिए

महेन्द्रनगर । कैलालीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ बर्षीया पदमा ऐर...

कैलालीमा रेशम चौधरीको तीन महिने पार्टीको ‘चमत्कार’

महेन्द्रनगर । सुदूरपश्चिमको राजधानी समेत रहेको कैलालीमा नेकपा एमालेले विरासत गुमाएको छ । सत्तागठबन्धन र कारागारमा आजीवन कैदी जीवन बिताइरहेका सांसद रेशम चौधरीको नागरिक...

सुदूरपश्चिममा दोस्रो महिला मेयर निर्वाचित

महेन्द्रनगर । सुदूरपश्चिममा दोस्रो महिला मेयरमा निर्वाचित भएकी छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसकी सुशिला शाही विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले...

भ्रष्टाचार मुद्दामा मुछिएका वडाध्यक्ष पालिका अध्यक्षमा निर्वाचित, रोकियो सपथ

महेन्द्रनगर । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ रोकिएको छ । उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले...

गठबन्धनलाई उछिन्दै भजनीमा पनि रेशम चौधरीको पार्टीको सरकार

महेन्द्रनगर । डिल्लीबजार कारागारमा आजीवन कैद सजाय भोगिरहेका कैलालीका सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले उछिन्दै जित हासिल...

ताजा समाचार