महेन्द्रनगर । बैतडीमा २२ वर्षीय युवक वडाध्यक्ष पदमा विजयी भएका छन् ।
तपेन्द्र विष्ट मेलौली नगरपालिका–८ मा वडाध्यक्षमा विजयी भएका हुन् ।
नेकपा एमालेबाट...
महेन्द्रनगर । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ ।
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानल सहित वडामा विजयी भएको हो ।
एमालेलाई हराउँदै...
महेन्द्रनगर । सुदूरपश्चिममा शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउन थालेको छ ।
प्रदेशमा सत्तागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेले खाता खोलेका...
काठमाडौँ । शुक्रबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत देशभर ३४ स्थानमा मतदान स्थगित भएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार प्रदेश १ मा...
महेन्द्रनगर । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडपको स्थिती सृजना भएको छ ।
पहाडी जिल्ला बाजुरा, बझाङ्ग, दार्चुला, बैतडी र...
महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एंवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसलाई स्थानीय तहको निर्वाचन जित्न चुनौती थपिएको छ । कांग्रेस डडेल्धुराको आन्तरिक विवादले...